Search answer for your unanswered questions.

Class : 11
Unit : मानव जैविकीय उत्पत्ति र विकासक्र


अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आजभन्दा करिब ४० लाख वर्ष अघिदेखि १० लाख वर्षअघिसम्म यो जाति पृथ्वीमा बसोबास गरेको अनुमान छ। यो जातिको अवशेष केन्या, तान्जानिया, इथोपिया तथा चाड आदि देशमा भेटिएका छन्‌ । यिनीहरू दुई खुट्टाले हिड्न सक्ने, बानरसँग मिल्ने खप्पर भएका, होचो कदका पोथीभन्दा भाले ठूलो आकारको भएको, . अनुहारको अगाडिको च्यापु निस्केका आदि यस जातिका विशेषताहरू हुन्‌ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
2.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।
3.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।
4.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।
5.)जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान्‌ ? छोटो विवरण दिनुहोस् ।
6.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।
7.)मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
8.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
9.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
10.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।