Search answer for your unanswered questions.

Class : 11
Unit : मानव जैविकीय उत्पत्ति र विकासक्र


अस्ट्रालोपिथेकस र होमो हयाबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समानता: i) दुवै आजका मानिसहरुका पुर्खा हुन् । ii) दुवै सिधा रुपमा दुई खुट्टाले हिड्ने , खप्परको आकार बानरसँग मिल्ने खालका थिए । iii) दुवै झुन्ड बनाएर बस्ने गर्दथे । भिन्नता: i) दुवै भिन्न प्रभिन्न जातिका हुन् । ii) अस्ट्रालोपिथेकसको अस्तित्व करिब ४० लाख वर्ष अघिदेखि १० लाख वर्ष अघिसम्म भएको मानिन्छ । होमो ह्याविलिस आजभन्दा करिब २३ लाख वर्ष अघिदेखि १५ लाख अघिसम्म अस्तित्वमा रहेको मानिन्छ । iii) अस्ट्रालोपिथेकस जातिकालाई जमिन मुनिबाट कन्दमुल निकाल्ने क्रिया थाहा थिएन । होमोह्याविलिस जमिनमुनिबाट लठ्ठीले कन्दमूल निकाल्ने गर्थे । iv) होमो ह्याविलिस अस्ट्रालोपिथेकस भन्दा बढी परिस्कृत थिए ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
2.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
3.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
5.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
6.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।
7.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।
8.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।
9.)जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान्‌ ? छोटो विवरण दिनुहोस् ।
10.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।