Search answer for your unanswered questions.

Class : 11
Unit : इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग


साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : साइबर अपराधबाट बच्न निम्न कुराहरूबाट सचेत हुनुपर्छ । जस्तै : i) कम्प्युटरमा प्रेरित समाचार वा सूचना नबिगार्ने । ii) कसैप्रति रिस, द्वेष वा घृणा फैलाउने सामग्री नराख्ने । iii) कसैको व्यक्तिगत विवरण वा अभिलेखको गोपनीयता भङ्ग नगर्ने । iv) झुट्टा सूचना प्रषित नगर्ने । v) जालसाजी गरी लाभ नउठाउने । vi) सङ्गठित अपराधिलाई सहयोग नगर्ने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.