Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा


सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक अध्ययनमा प्रयोगहुने सिपहरु निम्नलिखित छन : i) नक्सा अध्ययन गर्ने र नक्सा उतार्ने सिप ii) विभिन्न विधाका माध्यम गीत, कविता, चित्र, निबन्ध, संवाद, नाटक, चिठी, आदिबाट भाव अभिव्यक्त गर्ने सिर्जनात्मक सिप iii) समाचार, सम्पादकीय लेखन, सम्पादकलाई चिठी, सामाजिक सञ्जालकाबाट विचार व्यक्त गर्ने, समाचार सङकलन र लेखन प्रस्तुति गर्ने सिप iv) छलफल, सहयोग, सहकार्य, मेलमिलाप, आदि सिप v) स्तम्भ चित्र, चक्रचित्र, रेखाचित्र आदिमार्फत् तथ्याङ्क प्रस्तुति गर्ने सिप vi) समयरेखा, वंशावली, व्यक्तिवृत आदि एतिहासिक घटनालाई प्रस्तुतिकरण गर्ने सिप vii) सर्वेक्षण, क्षेत्रभ्रमण, अन्तर्वार्ता, अवलोकनको योजना बनाउने, कार्यसम्पादन गर्ने र प्रतिवेदन तयार गर्ने सिप viii) प्रदर्शन, प्रवचन, वक्तृत्वकला, कार्यपत्र लेखन तथा प्रस्तुतिकरण सिप
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) समस्या कसरी पहिचान गरिन्छ ?
2.)समस्या समाधानका मुख्य चरण के-के हुन् ।
3.) समस्याको निष्कर्ष कसरी निकालिन्छ ?
4.)सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्वहरुको सूची बनाउनुहोस् ।
5.)प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।
6.)प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।
7.)प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
8.)माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
9.)तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
10.)तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा के के हुन् ?