Search answer for your unanswered questions.

Class : 11
Unit : मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन


आर्थिक व्यवस्थापनका सहज र व्यवहारिक उपायहरूको सूची बनाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आर्थिक व्यवस्थापनका सहज र व्यवहारिक उपायहरू – आवश्यक काममा बाहेक अन्यत्र खर्च नगर्ने । – विलासी वस्तुको उपभोग नगर्ने । – फजुल खर्च नियन्त्रण गर्ने । – भड्किला कार्यक्रम वा गतिविधि नगर्ने । – भविष्यको आर्थिक योजना तयार गर्ने । – वित्तिय साक्षरता अनुसरण गर्ने । – बचत गर्ने बानी विकास गर्ने । – जीवनोपयोगी सिपहरूको विकास गर्ने । – समयको सही सदुपयोग गर्ने । – सिर्जनशील र सहयोगी बानीको विकास गर्ने । – उद्यमशीलताको विकास गर्ने । – आम्दानी र खर्चको नियमित हिसाब राख्ने, आदि।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.