Search answer for your unanswered questions.

Class : 11
Unit : आधुनिक र परम्परागत सेवा पद्धति


स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : उपचार सेवा, रोग नियन्त्रण, स्वास्थ्य सुधार गतिविधि, प्राथमिक स्वास्थ्य उपचार प्रणालीलाई समुचित व्यवस्थापन गर्न र त्यसका लागि नीति निर्माण गर्ने आदि काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.