Search answer for your unanswered questions.

Class : 11
Unit : आधुनिक र परम्परागत सेवा पद्धति


निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : रोग लाग्न नदिनु, रोग लाग्न अभावै रोकथामका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई निरोधात्मक सेवा भनिन्छ । जस्तैः खोप कार्यक्रम, परिवार नियोजन तथा मातृ शिशु कल्याण कार्यक्रम औंलो ज्वरो नियन्त्रण कार्यक्रम आदि । स्वास्थ्य स्थितिलाई सुधार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई प्रवर्धनात्मक सेवा भनिन्छ । जस्तै: पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय स्वास्थ्य, सरसफाई कार्यक्रम । कुनै पनि किसिमको रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक सेवा भनिन्छ । जस्तैः अस्पताल वा क्लिनिकबोट प्रदान गरिने सेवा ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.