Search answer for your unanswered questions.

Class : 11
Unit : मानव बस्ती


ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : ग्रामीण वस्तीको परिभाषा: (क) “परिवार अथवा वर्गभन्दा ठूलो सामुदायिक स्वरूप नै ग्रामीण वस्ती हो ।” “The village is the expression of a type of community larger than a family or class.” – By Vidal de Lablache (ख) “ग्रामीण वस्ती त्यो सामुदायिक स्वरूप हो, जहाँ अपेक्षाकृत रूपमा बढी समानता,अनौपचारिकता, प्राथमिक समूहको समानता, कम जनघनत्व र कृषि व्यवसाय मुख्य पेशा हुन्छ ।” “A village is that community which is characterized by relative homogeneity, informality, prominence of primary groups, lesser density of population and agriculture as the main occupation.” – By R.N. Mukherjee ग्रामीण बस्तीका विशेषताहरु: (क) कम जनसङ्ख्या बसोबास गर्ने । (ख) प्राथमिक आर्थिक कृयाकलापमा संलग्न समूहहरूको प्रधानता हुने, जस्तैः कृषि, पशुपालन, काठको काम, हाटबजार, कुटिर उद्योग आदिमा संलग्न (ग) वस्तीहरू पातला हुने । (घ) प्रकृति र मानिसहरूबिच नजिकको सम्बन्ध हुने । (ङ) मानव समुदाय विभिन्न तहमा विभाजित हुने । (च) साझा अनुभव, उद्देश्य, चालचलन र परम्परा आदि वस्तीहरूको एकताको आधार हुने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।
2.)हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्ना सायालाइ चिठी लेख्नुहोस् ।
3.)जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।
4.)जनसङ्ख्या व्यवस्थापनका अप्रत्यक्ष उपायहरूको उल्लेख गर्नुहोस् ।
5.)धेरैओटा आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिल्याउनुहोस् ।
6.)नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिल्याई नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस् ।
7.)नेपालको अर्थतन्त्रका आधारहरूको छोटो वर्णन गर्नुहोस्
8.) नेपालको अर्थतन्त्रका विशेषताहरूको छोटो वर्णन गर्नुहोस् ।
9.)‘आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्र एकअर्काका परिपूरक हुन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
10.)के सहकारीहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरूको पूर्णपालना गरेका छन् ? विभिन्न सञ्चारका स्रोतहरूबाट सूचना सङ्कलन गरी समीक्षा गर्नुहोस् र सोअनुसार गर्न सुझाव पनि दिनुहोस् ।