Search answer for your unanswered questions.

Class : 11
Unit : राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा


राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : राष्ट्रिय सुरक्षाका चुनौतीहरू निम्न हुन्- – खुला सीमाना – आतङ्कवाद – कमजोर सुरक्षा संयन्त्र – बसाइँसराइँ – भूस्वामित्व – सुरक्षाकमीहरूद्वारा सिमा सम्बन्धी सन्धि सम्झौताको उल्लङ्घन – कानुनी तथा अन्य नियमहरूको अध्ययनको अभाव – सिमानाका स्तम्भहरूको संरक्षणको अभाव – प्राकृतिक प्रकोप (बाढी, पहिरो र नदी कटान आदि ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।
2.)जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।
3.)जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।
4.)जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ ?
5.) उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्।
6.)जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।
7.)जन्म विरुद्धको नीति र जन्म पक्षको नीतिबिंच फरक छुट्याउनुहोस् ।
8.)संयुक्त परिवारको संरचना र उच्च शिशु मृत्युदरले कसरी जनसङ्ख्या वृद्धिदर बढाउँछ, उल्लेख गर्नुहोस् ।
9.) जनसङ्ख्यामा तीव्र वृद्धिका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस् ।
10.)हाम्रो देशमा विद्यमान जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू उल्लेख गर्दै आफ्ना सायालाइ चिठी लेख्नुहोस् ।