Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा निर्वाचन प्रणाली


पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धति जुन निर्वाचन क्षेत्रमा निर्वाचन हुन्छ, सो क्षेत्रका मतदाताहरूले निर्वाचनका दिन मतदान केन्द्रमा गई निर्वाचनमा खडा भएका उम्मेदवारहरूमध्ये जुन उम्मेदवारलाई रोज्छन् , उनलाई आफ्नो मत दिन्छन् । निर्वाचन पछि मतपत्र गन्ती गरिन्छ । जुन उम्मेदवारले सो निर्वाचनमा सबभन्दा बढी मत प्राप्त गर्छ, सोही उम्मेदवारलाई निर्वाचनमा विजयी भएको घोषित गरिन्छ । यस्तो निर्वाचन पद्धतिमा निर्वाचनमा जुन उम्मेदवारले सबभन्दा बढी मत प्राप्त गर्छ, सोही उम्मेदवारले निर्वाचन जित्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
2.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
3.)शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
4.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?
5.)इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?
6.)नसङ्ख्या भनेको के हो?
7.) जनसङ्ख्या र विकासबिचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।
8.)भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।
9.) ‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।
10.)विकास भनेको के हो ? प्रष्ट पार्नुहोस् ।