Search answer for your unanswered questions.

Class : 11
Unit : वर्तमान संविधानको राजनितिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता


वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : वर्तमान नेपालको संविधानको राजनैतिक विशेषताहरू: – राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्था, – तीन तहमा राज्यशक्तिको वाँडफाँड भएको (केन्द्र, प्रदेश र स्थानीय तह), – राष्ट्रपति र उपराष्ट्रपति रहने गणतान्त्रिक व्यवस्था, – कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिचमा शक्ति सन्तुलन एवम् नियन्त्रणको व्यवस्था, – बहुदलीय प्रतिस्पर्धा र वालिग मताधिकारको प्रत्याभूति, – राजनैतिक दलसम्बन्धी व्यवस्था, – आवधिक निर्वाचनको प्रावधान, – संघीय शासन व्यवस्था, – देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने प्रावधान, – सार्वभौम र राजकीय सत्ता जनतामा निहित, – समानुपातिक र प्रत्यक्ष (मिथित) निर्वाचन प्रणाली, – दुई सदनात्मक संघीय संसदको व्यवस्था
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
2.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
3.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
4.)शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
5.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?
6.)इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?
7.)नसङ्ख्या भनेको के हो?
8.) जनसङ्ख्या र विकासबिचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।
9.)भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।
10.) ‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।