Search answer for your unanswered questions.

Class : 11
Unit : तनाव व्यवस्थापन


द्वन्द्वको परम्परागत र आधुनिक अवधारणाबिच के फरक छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : परम्परागत अवधारणामा द्वन्द्वलाई नकारात्मक रुपमा लिइन्छ । उसले विनास ल्याउँछ ।। यो खराब हो । यसबाट हिंसा बढ्न सक्छ । आधुनिक धारणामा द्वन्द्वलाई सिर्जनात्मक रूपमा लिइन्छ । मानव सम्बन्धका महत्वपूर्ण पक्षका रूपमा द्वन्द्वलाई लिने गरिन्छ। द्वन्द्व स्वभाविक हुन्छ र सिर्जनात्मक हुन्छ । यसलाई सामना गर्नुपर्छ र समाधानका उपाय सोच्नुपर्छ । दुइ वा दुइभन्दा बढी अवधारणा वा सोचबिच द्वन्द्व भएमा नयाँ अवधारणाको विकास हुनसक्छ जुन सबैलाई मान्य हुन सक्छ । ई. १९७० पछि हालको द्वन्द्वको अवधारणा अन्तरक्रियात्मक अवधारणा हो । सामाजिक गतिशीलता तथा साङ्गठनिक गतिशीलताका लागि यो आवश्यक छ भनी हालको द्वन्द बारे अवधारणा छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
2.)‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
3.)मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।
4.) कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।
5.)तपाईँको समुदायमा प्रचलित कृषि क्रियाकलापहरूको खोजी गरी मुख्य मुख्य क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभाव समेटी एक प्रतिवेदन तयार गर्नुहोस्‌ ।
6.)पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् l
7.)युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।
8.)पुँजीवादी समाज र औद्योगिक करणबिचको सम्बन्ध प्रस्ट पार्नुहोस् ।
9.)पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्तव बढी हुनुका कारणहरु उल्लेख गर्नुहोस् ।
10.)औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।