Search answer for your unanswered questions.

Class : 11
Unit : डिजिटल साक्षरता


‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कम्प्युटरको प्रयोग आज विश्वमा बढ्दै गएको छ । आज आवश्यकताअनुसार विभिन्न थरिका कम्प्युटरको आविष्कार पनि भइरहेको छ । कम्प्युटरले धेरै चाँडो काम गर्छ । यसले कुनै पनि तथ्याङ्कलाई सुरक्षित राख्न सक्छ । यसको काम गराई विश्वसनीय छ । जस्तो कामको निर्देशन गर्यो त्यस्तै गर्छ । एकपटक निर्देशन दिएर काममा लगाइयो भने यसबाट गल्ती हुँदैन । थोरै श्रम खर्च गरी बढी काम लिन सकिन्छ । एउटै यन्त्रबाट धेरै काम लिन सकिन्छ । कागजपत्रको खर्च घटाएको छ, भण्डारणको समस्या हटेको छ । यसकारण आज कम्प्युटरको प्रयोग शिक्षा, सञ्चार, बैंक, इन्जिनियरिङ, चिकित्साक्षेत्र, विमा, उद्योग, व्यापार, मनोरञ्जन, आदि विभिन्न क्षेत्रहरुमा भइरहेको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।
2.)प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
3.)माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
4.)तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
5.)तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा के के हुन् ?
6.) ‘तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरु वास्तवमा सकरात्मक छन् ।‘
7.)तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
8.)द्वन्द्व भनेको के हो ?
9.)द्वन्द्वको परम्परागत र आधुनिक अवधारणाबिच के फरक छ ?
10.) के द्वन्द्वले तनाव सिर्जना गर्न सक्छ ?