Search answer for your unanswered questions.

Class : 11
Unit : डिजिटल साक्षरता


Microsoft Word मा के के काम गर्न सकिन्छ, उदाहरणसहित लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : Microsoft Word मा गर्नुपर्ने कामहरु निम्नलिखित छन्: i) कुनै पनि तथ्याङ्क टाइप गर्न सकिन्छ । ii) टाइप गरेको तथ्याङ्क (Document) को हिज्जे तथा व्याकरण सम्बन्धी शुद्धि गर्न सकिन्छ । iii) टाइप गरिएको वस्तुलाई आकर्षक रूपमा मिलाउन सकिन्छ‌ । iv) टाइप गरिएको बस्तुलाई प्रिन्ट गर्न सकिन्छ साथै सो वस्तुलाई सुरक्षित साथ राख्न सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
2.)माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
3.)तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
4.)तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा के के हुन् ?
5.) ‘तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरु वास्तवमा सकरात्मक छन् ।‘
6.)तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
7.)द्वन्द्व भनेको के हो ?
8.)द्वन्द्वको परम्परागत र आधुनिक अवधारणाबिच के फरक छ ?
9.) के द्वन्द्वले तनाव सिर्जना गर्न सक्छ ?
10.) गौतमबुद्धको भनाइको तात्पर्य एक वाक्यमा प्रष्ट पार्नुहोस् ।