Search answer for your unanswered questions.

Class : 11
Unit : डिजिटल साक्षरता


सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कम्प्युटर, इन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क संकलन गर्ने, सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सूचनामा परिवर्तन गर्ने, प्रशोधित सूचनालाई भण्डारण गर्ने र उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने लाई सूचना र प्रविधि भनिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्वहरुको सूची बनाउनुहोस् ।
2.)प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।
3.)प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।
4.)प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
5.)माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
6.)तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
7.)तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा के के हुन् ?
8.) ‘तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरु वास्तवमा सकरात्मक छन् ।‘
9.)तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
10.)द्वन्द्व भनेको के हो ?