Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : मञ्चासीन, द्रुततर, सामर्थ्य, खपत, पैनी, उर्वरा, अभियान, सङ्कट, गगनचुम्बी, अन्नामृत, निर्यात


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मञ्चासीन = मिनाले वक्तृत्वकला प्रतियोगितामा बोल्दा मञ्चासीन सबै व्यक्तिलाई सम्बोधन गरिन्। द्रुततर = द्रुततर गतिमा बगेका नदीहरूलाई हामीले सदुपयोग गर्नुपर्छ। सामर्थ्य = देश बनाउने सामर्थ्य देशबासीमा हुनुपर्छ। खपत = हाम्रो देशमा उत्पादन गरेको विद्युत यहीं खपत गर्नुपर्छ । पैनी = अब हामीले पैनीका माध्यमबाट खेतका गह्रा गह्रामा पानी पुयाउनु पर्छ। उर्वरा = माटोको उर्वरा शक्तिलाई नाश गर्नु हुँदैन । अभियान = अब हामीले ‘गाउँ बनाऔं’ अभियान चलाउनु पर्छ। सङ्कट = उच्च हिमालमा रहेका कतिपय तालहरू उच्च सङ्कटमा परेका छन्। गगनचुम्बी = हाम्रो देशमा कति हिमालहरू गगनचुम्बी छन् । अन्नामृत = तराई क्षेत्रका फाँटहरूले हामीलाई अन्नामृत प्रदान गरेका छन्। निर्यात = अब हामीले हाम्रो देशको स्वच्छ पानीलाई बोतलमा हालेर निर्यात गर्नुपर्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता छुट्टयाउनुहोस् ।
2.)सामाजिक विज्ञान र सामाजिक अध्ययनबिचको अन्तरसम्बन्धबारे छोटो टिप्पणी लेख्नुहोस् ।
3.)सामाजिक अध्ययन र सामाजिक शिक्षाबिचको अन्तरसम्बन्ध दर्शाउनुहोस् ।
4.)कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित सामाचार तयार गर्नुहोस् ।
5.)पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
6.)सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।
7.)कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।
8.)डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?
9.)सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?
10.)कम्प्युटर हार्डवेयरलाई उदारहणसहित वर्गीकरण गर्नुहोस् ।