Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्: सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रकृतिको सुन्दरताले भरिपूर्ण भएको देश नेपाल सानो छ तर यहाँ स्वर्गको अनुभव हुन्छ । खोलानाला, पहाड, वन, जङ्गल, वन्यजन्तु आदिका कारण यो देश पर्यटकीय गन्तव्य बन्न पुगेको छ । यसलाई हामीले देशोन्नतिको सिँढी बनाउनु पर्छ । यहाँको सेतो सुन (पानी) कृषिजन्य उत्पादन र पर्यटन व्यवसायलाई विकास गर्न सके देशले छिट्टे काँचुली फेर्ने थियो । यहाँ एक पटक आएर प्रकृतिको छटालाई नियाल्ने पर्यटक फेरि आउन चाहन्छ । फेवाको फैलावट, राराको रमिता, गण्डकीको गहिराई र चमत्कारी पानीले हाम्रो सम्पन्नताको ढोका खोल्दै छ । त्यसैले अब हामीले आफ्नो बारेमा होइन देशका बारेमा सोच्नु पर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सामाजिक विज्ञान र सामाजिक अध्ययनबिचको अन्तरसम्बन्धबारे छोटो टिप्पणी लेख्नुहोस् ।
2.)सामाजिक अध्ययन र सामाजिक शिक्षाबिचको अन्तरसम्बन्ध दर्शाउनुहोस् ।
3.)कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित सामाचार तयार गर्नुहोस् ।
4.)पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
5.)सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।
6.)कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।
7.)डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?
8.)सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?
9.)कम्प्युटर हार्डवेयरलाई उदारहणसहित वर्गीकरण गर्नुहोस् ।
10.)‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।