Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


दिइएका शब्दहरूको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् : कृत्रिम, विपन्न, प्राचीन, साँघुरो, आन्तरिक, सङ्कुचन, कुरूप, सदुपयोग, व्यय, अटुट, विष


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कृत्रिम – प्राकृतिक विपन्न – सम्पन्न प्राचीन – आधुनिक साँधुरो – फराकिलो आन्तरिक – बाह्य सङ्कुचन – विस्तार कुरूप – सुन्दर सदुपयोग – दुरुपयोग व्यय – आय अटुट – अटल विष – अमृत
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता छुट्टयाउनुहोस् ।
2.)सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता छुट्टयाउनुहोस् ।
3.)सामाजिक विज्ञान र सामाजिक अध्ययनबिचको अन्तरसम्बन्धबारे छोटो टिप्पणी लेख्नुहोस् ।
4.)सामाजिक अध्ययन र सामाजिक शिक्षाबिचको अन्तरसम्बन्ध दर्शाउनुहोस् ।
5.)कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित सामाचार तयार गर्नुहोस् ।
6.)पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
7.)सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।
8.)कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।
9.)डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?
10.)सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?