Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


मिना अयरको वक्तृता पढी दिइएको खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) नेपाल प्राकृतिक ………… दृष्टिले संसारकै एउटा धनी देश हो । उत्तर: नेपाल प्राकृतिक सम्पदाका दृष्टिले संसारकै एउटा धनी देश हो। (ख) घरायसी रूपमै पनि जलविद्युत्काे खपत बढाउन …… नीति ……… गर्नु जरुरी छ। उत्तर: घरायसी रूपमै पनि जलविद्युत्को खपत बढाउन हौस्याउने नीति अख्तियार गर्नु जरुरी छ। (ग) ………… आदिको सुविधाले नेपालको पर्यटनलाई दरिलो बनाएको छ। उत्तर: नौका विहार आदिको सुविधाले नेपालको पर्यटनलाई दरिलो बनाएको छ । (घ) नेपालको अर्थतन्त्र ……… हुन्छ र देशोन्नतिका सिँढीहरू थपिन्छन् । उत्तर: नेपालको अर्थतन्त्र चलायमान हुन्छ र देशोन्नतिका सिँढीहरू थपिन्छन् । (ङ) नेपालको विकासमा …….. सर्वोपरि महत्त्व छ । उत्तर: नेपालको विकासमा जलश्रोतको सर्वोपरि महत्त्व छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’ , यस भनाइलाई पृष्टि गर्नुहोस् ।
2.)सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता छुट्टयाउनुहोस् ।
3.)सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता छुट्टयाउनुहोस् ।
4.)सामाजिक विज्ञान र सामाजिक अध्ययनबिचको अन्तरसम्बन्धबारे छोटो टिप्पणी लेख्नुहोस् ।
5.)सामाजिक अध्ययन र सामाजिक शिक्षाबिचको अन्तरसम्बन्ध दर्शाउनुहोस् ।
6.)कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित सामाचार तयार गर्नुहोस् ।
7.)पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
8.)सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।
9.)कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।
10.)डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?