Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


यस दैनिकीमा प्राकृतिलाई कसरी मानवीकरण गरिएको छ, वर्णन गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्राकृतिलाई मानिसका जस्तै क्रियाकलापमा समावेश गराउनु नै मानवीकरण हो। यस दैनिकीमा प्रकृतिलाई मान्छेको जस्तै कृयाकलापहरु गर्न लगाईएको छ। रुद्रावती नदीको काख, मोटर बाटाले छोएपछि सिँजा दङ्ग पर्नु, रारा राष्ट्रिय निकुञ्जसँग जम्काभेट हुनु, आगोको तातो र राराको चिसो बिचको द्वन्द्व चल्नु, राराको आँगनीमा पुग्नु, राराका छालहरु बैंसले छचल्किएर पिरती गाँस्न आउनु, पर्यटकको राराले दिल चोर्नु, राराले मन पखाल्नु, रारा ताल पर्यटकसँग जिस्किनु, रारामा दिउँसो र राती, घाम र जुन पालो गरेर पौडी खेल्नु, रारालाई वरिपरिका पहाड र जङ्गलले पहरा दिनु, आदि यस दैनिकीमा प्रकृतिलाई मानवीकरण गरिएका उदाहरण हुन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्व दर्शाउनुहोस्।
2.)सामाजिक अध्ययन विषय भन्नाले कस्तो विषय बुझिन्छ ? प्रष्ट पार्नुहोस्।
3.)सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।
4.)सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित छ ? प्रष्ट्याउनुहोस् ।
5.)जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ? जीवनोपयोगी शिक्षाको महत्व के हो ? प्रष्ट पार्नुहोस् ।
6.)सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कसरी जीवनोपयोगी सिप सिक्न सकिन्छ ? प्रष्ट पार्नुहोस् ।
7.) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सिकारी सहजीकरण कसरी हुनुपर्छ ? खुलस्त पार्नुहोस् ।
8.)सामाजिक अध्ययन र सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।
9.)सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’ , यस भनाइलाई पृष्टि गर्नुहोस् ।
10.)सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता छुट्टयाउनुहोस् ।