Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


यस दैनिकीमा लेखकको वस्तु प्रकारको अनुभूति प्रस्तुत भएको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : यस दैनिकीमा लेखकको निजी अनुभूति प्रस्तुत भएको छ। बाटामा देखिएका र भेटिएका स्थानलाई लेखकले आफ्नै अनुभवका आधारमा प्रस्तुत गरेका छन्। ‘एकछिन त्यहीँ बसेर सुर्खेतको सुन्दर उपत्यकालाई हेर्ने रहर हुँदाहुँदै पनि यस पटकको हाम्रो गन्तव्य रारा भएकाले हामी सुरम्य उपत्यका र बाजार छोडेर अघि बढ्न विवश थियौं।‘ भन्ने लेखकको भनाइले पनि यहीँ कुरालाई पुष्टि गर्छ। लेखकले राराको वर्णन पनि निजी अनुभूतिका आधारमा गरेका छन्। ‘किनारमा छचल्किँदै आउने रारा तालका बेताल लहरहरु बैसले छचल्किएका हुन् या हामीसँग पिरती गाँस्न हतारिएका हुन्, हामीलाई ठम्याउन गाह्रो पर्यो।‘ भन्ने लेखकको भनाइले पनि यहीँ भाबलाई संकेत गरेको छ। तसर्थ यस दैनिकीमा लेखकको निजी व्यक्तिगत अनुभूतिको प्रस्तुत भएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सामाजिक अध्ययन क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रष्ट पार्नुहोस्।
2.)सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्व दर्शाउनुहोस्।
3.)सामाजिक अध्ययन विषय भन्नाले कस्तो विषय बुझिन्छ ? प्रष्ट पार्नुहोस्।
4.)सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।
5.)सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित छ ? प्रष्ट्याउनुहोस् ।
6.)जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ? जीवनोपयोगी शिक्षाको महत्व के हो ? प्रष्ट पार्नुहोस् ।
7.)सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कसरी जीवनोपयोगी सिप सिक्न सकिन्छ ? प्रष्ट पार्नुहोस् ।
8.) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सिकारी सहजीकरण कसरी हुनुपर्छ ? खुलस्त पार्नुहोस् ।
9.)सामाजिक अध्ययन र सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।
10.)सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’ , यस भनाइलाई पृष्टि गर्नुहोस् ।