Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा निर्वाचन प्रणाली


पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको सङ्ख्या तोकिएको हुन्छ । प्रायः एउटा निर्वाचन क्षेत्रमा एक व्यक्ति निर्वाचित हुने प्रावधान रहन्छ । कुनै बेला दुईजना पनि रहन सक्छन् । यस्तो निर्वाचन क्षेत्रमा विभिन्न राजनैतिक दलहरूले आफ्नो उम्मेदवार खडा गर्छन् । निर्दलीय पनि उम्मेदवार बन्न सक्छन् । यस्तो निर्वाचनमा खसेको मतमा सबभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी घोषित गरिन्छ । यस्तो निर्वाचनलाई. प्रत्यक्ष वा बहुमतीय निर्वाचन पद्धति पनि भन्ने गरिन्छ । प्रतिनिधिसभाका लागि नगरपालिका/गा लिका प्रमुख, उपप्रमुखको निर्वाचनमा यस्तो पद्धति प्रयोग गरिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।
2.) ‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।
3.)विकास भनेको के हो ? प्रष्ट पार्नुहोस् ।
4.)जनसङ्ख्याको स्थिति भन्नाले के बुझिन्छ ?
5.)जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ ?
6.) सक्रिय जनसङ्ख्या भनेको के हो ?
7.)जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।
8.)जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।
9.)जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।
10.)जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ ?