Search answer for your unanswered questions.

Class : 11
Unit : इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग


कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : दुई सर्च इन्जिनहरूको नाम :- गुगल (Google) र याहु (Yahoo) यी सर्च इन्जिनहरूले इन्टरनेटको Website मा राखिएका जानकारी भण्डारबाट आफूलाई चाहिएको जानकारी पाउन मदत गर्छ । यस्ता सर्च इन्जिनहरुको प्रयोगले हामीलाई श्रम र समय को बचत गर्दछ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.