Search answer for your unanswered questions.

Class : 11
Unit : इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग


सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विभिन्न किसिमका जानकारीहरु वा सूचनाहरूलाई इन्टरनेटको वेव (Web) मा भण्डारण गरिन्छ । वेवमा भण्डारण गरिएका सूचना पाउनका लागि विभिन्न माध्यमको विकास गरिएको हुन्छ । यसरी वेवबाट सूचना प्राप्त गर्ने इन्टरनेट माध्यमलाई सर्च इन्जिन भनिन्छ । इन्टरनेटमा राखिएका विशाल जानकारीहरुबाट सहज रुपमा अlफूलाई चाहिएको जानकारी प्राप्त गर्न सकिन्छ । आफूलाई चाहिएको जानकारी पाउन धेरै झण्झट व्यहोर्नु पर्दैन ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.