Search answer for your unanswered questions.

Class : 11
Unit : अनलाइन भुक्तानी


सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस l


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सुरक्षित अनलाईन भुक्तानीका लागि निम्नलिखित कुराहरुमा ध्यान दिनुपर्छ: i) कुनै पनि सेवा वा वस्तु खरिद गर्न अघि इन्टरनेटमा खोजी गरि जानकारी लिनुपर्छ l ii) सामान वा सेवा खरिद गर्दा विश्वसनीय कम्पनीबाट मात्र सेवा वा सामान खरिद गर्नुपर्छ l iii) कारोबार गर्दा विवरणहरु, पासवर्ड र रकम आफैँ टाइप गर्नुपर्छ l iv) अनलाईन भुक्तानीका लागि छुट्टैइमेल प्रयोग गर्दा सुरक्षित हुन्छ l v) आफ्नो पासवर्ड गोप्य राख्नुपर्छ l vi) विश्वसनीय एप मात्र प्रयोग गर्नुपर्छ l
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.