Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


माथिको ‘जलस्रोत र ऊर्जा’ वक्तृता विषय पढी त्यसमा अपुग विषयहरू के के हुन्, कक्षामा छलफल गरी लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : – विद्युत् उत्पादन गर्दा लाग्ने खर्च स्वदेशका जनताबाटै राज्यले सेयरका रूपमा माग गर्नुपर्छ । – विदेश जान चाहने युवाको लगानी र श्रम नेपालको जलस्रोत र ऊर्जामा खर्च गर्नुपर्छ र कामदारलाई नै त्यहाँको मालिक बनाउनु पर्छ। – उब्जनी हुने स्थान र उब्जनी नहुने जमिनलाई वर्गीकरण गरी उब्जनी हुने स्थानमा सिँचाइको व्यवस्था गर्नुपर्छ र उब्जनी नहुने स्थानमा गुरुयोजना बनाई सहरीकरण गर्नुपर्छ । – यहाँ उत्पादन हुने जडिबुटी, खाद्यान्न, फलफूल आदिलाई प्राथमिकता दिनुपर्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) इमेलमा फाइल Attach गर्ने तरिका लेख्नुहोस्
2.)अनलाइन भुक्तानीका फाइदाहरु उल्लेख गर्नुहोस् ।
3.)अनलाइन भुक्तानीका चुनौतीहरुको सूची तैयार पार्नुहोस् ।
4.)‘डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.)अनलाईन भुक्तानीका बेफाइदाहरु लेख्नुहोस् l
6.)सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस l
7.)सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
8.)कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
9.)साइबर नैतिकता भनेको के हो ?
10.)साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।