Search answer for your unanswered questions.

Class : 11
Unit : सञ्चार एप्लिकेसनहरुको प्रयोग


इमेलमा फाइल Attach गर्ने तरिका लेख्नुहोस्


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : इमेल एक लोकप्रिय, प्रभावित र संवादको लागि द्रुत तरिका हो । इमेलमा फाइल संलग्न गर्नु, महत्वपूर्ण कागजातहरुको कपि वा फोटो वा अन्य डिजिटल माध्यमका फाइलहरु पठाउन सजिलो तरिका हो । तलका निम्न चरणहरु छन् जस अनुसार इमेलको साथमा फाइल पठाउन सकिन्छ । स्टेप नं. १ : कम्प्युटर खोल्नुहोस् र इन्टरनेट कनेक्ट गर्नुहोस् । स्टेप नं.२ : इमेल होस्ट गर्ने वेब ठेगाना इन्टरनेट ब्राउजर एड्रेस बारमा टाइप गर्नुहोस् । जस्तै: www.gmail.com., वा www.hotmail.com, वा www.yahoo.com आदि । (सिधै office Outlook मार्फत पनि इमेल प्रयोग गरेन सकिन्छ । ) स्टेप नं. ३ : सम्बन्धित इमेल Login गर्नु पर्दछ । ( इमेल नभएकाहरुले नया इमेल ठेगाना बनाउनु पर्दछ । स्टेप नं. ४ : इमेलको विन्डो खुलिसकेपछि “Compose” गर्नुहोस् । स्टेप नं. ५ : अवश्यक कुराहरु लेख्नुहोस् र Attach a file भन्ने बटन थिच्नुहोस् । (Attach बटनमा सामान्यता पेपर क्लिपको अlइकन देखाइएको हुन्छ । ) स्टेप नं. ६ : अव नया विन्डोमा “Browse” गर्नुहोस् र अlफ्नो एट्याच गर्नुपर्ने फाइल ( फाइल, फोटो, भिडियो, फाइल रहेको फोल्डरबाट छान्नुहोस् । स्टेप नं. ७ : कम्प्युटरमा प्राप्त हुने निर्देशन तथा सूचनाहरु पढनुहोस् । (सामान्यत तपाईको फाइल सफलतापूर्वक एट्याच भयो भन्ने सुचना अlउछ । ) स्टेप नं. ८ : अव इमेल प्राप्त गर्ने ( Recipient’s Email ) मा इमेल ठेगाना लेख्नुहोस् । स्टेप नं. ९ : Send बटन थिच्नुहोस् । (तपाईंको इमेल पठाइयो भनेर सुचना हेर्नुहोस् ।) यसरी इमेल विन्डोबाट अlफ्नो तोकिएको कार्य सकिएपछि Logout गर्न भुल्नु हुदैन ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.