Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


‘जलस्रोत र ऊर्जा’ विषयक बक्तृताका दुबै वक्ताहरूले आफ्नो बक्तृतालाई प्रभावकारी बनाउन के कस्ता सहायक तर्क वा तथ्यहरू पेस गरेका छन्, दुवैको वक्तृताबाट कम्तीमा तीन तीनओटा बँदाहरू टिपोट गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पहिलो बक्ताका बँदाहरू: – हामीसँग समुद्रबाहेक पानीका सबै खाले स्रोतहरू भएकाले यसलाई सही रूपमा सदुपयोग गर्नसके राज्यले काँचुली फेर्ने, – बाह्रै महिना परिरहने हिउँ, नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटको सहमिलनबाट यहाँ ८३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गर्ने क्षमता रहेको, – भमिमा सिँचाइ गरी पर्याप्त खाद्यान्न उत्पादन गर्न सकिने र नेपाली युवाहरूलाई आफ्नै भूमिमा काम दिन सकिने, दोस्रो वक्ताका बँदाहरू: – हाम्रो देशमा भएका नदीहरूलाई सिँचाइमा प्रयोग गर्न सके धरती हराभरा हुने र पोषणयुक्त अन्नामृत उत्पादन गर्न सकिने, – जलस्रोतबाट पर्याप्त विद्युत् उत्पादन गरी ठुला ठुला कलकारखाना खोलेर रोजगारीको अवसर सिर्जना गर्न सकिने, – हाम्रो देशमा पाइने शुद्ध पानीलाई विश्वबजारमा लगी बेच्ने, हाम्रो देशमा उत्पादित फलफूललाई विश्वमा लगी बेचेर समृद्ध हुनुपर्ने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.