Search answer for your unanswered questions.

Class : 11
Unit : अनलाइन भुक्तानी


‘डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अlजको जमानामा डिजिटल साक्षरताको विकास भइरहेको छ । कामको व्यस्तता बढेको छ । समयको महत्व बढेको छ । थोरै श्रम गरेर काम हुन्छ भने किन बढी श्रम खर्च गर्ने । डिजिटल एप्लिकेसनले हामीलाई धेरै सुविधा प्रदान गरेको छ । अनलाइन कारोबारले श्रमको बचत भएको छ । हिसाब राख्ने झन्झट हटेको छ । कारोबार चाँडै हुने हुँदा समयको बचत भएको छ । कारोबार अlफैँले गर्नुपर्ने भएकाले अरुको भर पर्नु पर्दैन । डिजिटल एप्लिकेसनको प्रयोग घरमा, कार्यलय, अस्पतालमा अlदि विभिन्न ठाउँहरूमा हुदैँ गरेको छ । लाइनमा बस्ने झन्झट मुक्त भएको छ । कागजपत्रको प्रयोग घटेको छ । घरमा समेत माइक्रोओभन, लुगा धुने वासिङ मेसिन, स्मार्ट टेलिभिजन अlदिले हामीलाई सुविधा थपेको छ । डिजिटल एप्लिकेसनको प्रयोगबाट अlफूले गरेको कारोबार पनि गोप्य रहन्छ । यसरी कारोबारको गोप्यता पनि कायम भएको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.