Search answer for your unanswered questions.

Class : 11
Unit : अनलाइन भुक्तानी


अनलाईन भुक्तानीका बेफाइदाहरु लेख्नुहोस् l


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अनलाईन भुक्तानीका बेफाइदाहरु निम्नलिखित छन् : i) डिजिटल साक्षरता नभएकालाई यो काम लाग्दैन l ii) अनलाईन भुक्तानी गर्दा सेवा प्रदायक संस्थाहरुलाई शुल्क तिर्नुपर्छ l iii) अफलाइन कारोबारमा यो कम लाग्दैन l iv) साइबर अपराधीहरुले यसको दुरुपयोग गर्न सक्छन् l v) इन्टरनेट वा सर्भरले काम नगर्दा वा विधुत् उपलब्ध नहुदा यो कारोवार गर्न सकिदैन l
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.