Search answer for your unanswered questions.

Class : 11
Unit : अनलाइन भुक्तानी


अनलाइन भुक्तानीका फाइदाहरु उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अनलाइन भुक्तानी फाइदाहरु निम्नलिखित छन्: i) व्यक्तिले अlफै भुक्तानी दिने हुनाले जनशक्तिमा लाग्ने खर्च बचत हुन्छ । ii) विभिन्न विलहरु तिर्न लाइनमा बस्नु पर्दैन, समय को बचत हुन्छ । iii) अनलाइनबाट सामान किन्न र बेच्न सकिन्छ । iv) छिटो, छरितो र विश्वसनीय रुपमा रकमान्तर गर्न सकिन्छ । v) नगद बोकेर हिड्नु नपर्ने साथै चोरीको डर पनि हुदैँन । vi) नगद कारोबार नहुने भएकोले नोट र मुद्राको अlयु लामो हुन्छ । vii) कारोबारको विवरण स्वत: रहने हुनाले हिसाब किताब राख्न सजिलो हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.