Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको कस्तो भूमिका हुन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : भूमिमा पर्याप्त सिँचाइ पुर्याउन सके राष्ट्रले खाद्यान्नमा परनिर्भर हुनुपर्दैन । राष्ट्रले खाद्यान्नमा खर्च गर्नुपर्ने नभएपछि राष्ट्रको अर्थतन्त्र केही हदसम्म सबल हुन्छ । सम्पूर्ण उर्वर भूमिलाई सिचाइ पुर्याएर उत्पादित खाद्यान्न निर्यात गर्न सकेमा राष्ट्रको अर्थतन्त्र दह्रो हुने भएकाले राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको भूमिका महत्त्वपूर्ण हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.