Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


२०७६ जेठ २५ गते दैनिकीको सारलाई एक अनुच्छेदमा पुनर्लेखन गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : बिहान पाँच बजे उठेर सबैजाना राराको सुन्दरता हेर्न निस्किए। त्यहाँ राराको अनुपम सुन्दरताले सबैको मन छोयो। तालबाट निस्किएका छाल, त्यहाँको प्राकृतिक सुन्दरता, चारैतिरको सदाबहार जङ्गल, वनस्पति, पहाड, हरियो पानीले हाम्रो मन र मस्तिष्कलाई आकर्षित गरिरह्यो। रारा तालमा दिउँसो घामको र राति जूनको दृष्य साँच्चै आकर्षक देखिँदाे रहेछ। त्यहाँको वन नै जडिबुटीले भरिएको रहेछ। १०.८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको रारा ताल समुद्री सतहदेखि २९७२ मिटरको उचाइमा अवस्थित रहेछ। यसको अधिकतम लम्बाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२१ किलोमिटर रहेछ। होटलमा रहँदा देउडा गीतले सम्मानलाई मनमा लिएर रारालाई अघाउञ्जेल हेर्ने धोको पूरा नभई सुखेर्त फर्कियौँ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।
2.)सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित छ ? प्रष्ट्याउनुहोस् ।
3.)जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ? जीवनोपयोगी शिक्षाको महत्व के हो ? प्रष्ट पार्नुहोस् ।
4.)सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कसरी जीवनोपयोगी सिप सिक्न सकिन्छ ? प्रष्ट पार्नुहोस् ।
5.) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सिकारी सहजीकरण कसरी हुनुपर्छ ? खुलस्त पार्नुहोस् ।
6.)सामाजिक अध्ययन र सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।
7.)सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’ , यस भनाइलाई पृष्टि गर्नुहोस् ।
8.)सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता छुट्टयाउनुहोस् ।
9.)सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता छुट्टयाउनुहोस् ।
10.)सामाजिक विज्ञान र सामाजिक अध्ययनबिचको अन्तरसम्बन्धबारे छोटो टिप्पणी लेख्नुहोस् ।