Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


दैनिकी लेखकले पहिलो दिनको यात्रा कसरी पुरा गरे?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : बिहान साढे तीन बजे ब्युँझिएका लेखक नित्यकर्म सकेर आँपचैरबाट साथीहरुसहित जीपमा चार बजे रारा तालको यात्रामा निस्किएका थिए। छ जनाको टिमलाई बोकेर हिडेको जीप रुद्रमती नदीको किनारै किनार रिडी मजुवा, खैरेनी, हुँदै साढे पाँच बजे रुद्रवेणी पुगेका थिए। पाल्पाको जोरधारामा पुगेर पकौडा, चुकाउनी र चिया खाएर नौ बजे बुटोल पुगेका लेखक साँझा चार बजे कोहलपुर पुगेका थिए। त्यसपछि हिँडेको जिप ७५ किलोमिटर पार गरेर ९ बजेतिर सुर्खेत पुगी त्यहाँको बसपार्कको एक होटलमा बास बासी लेखकले एक दिनको यात्रा पूरा गरेका थिए।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘जलस्रोत र ऊर्जा’ विषयक बक्तृताका दुबै वक्ताहरूले आफ्नो बक्तृतालाई प्रभावकारी बनाउन के कस्ता सहायक तर्क वा तथ्यहरू पेस गरेका छन्, दुवैको वक्तृताबाट कम्तीमा तीन तीनओटा बँदाहरू टिपोट गर्नुहोस्।
2.)माथिको ‘जलस्रोत र ऊर्जा’ वक्तृता विषय पढी त्यसमा अपुग विषयहरू के के हुन्, कक्षामा छलफल गरी लेख्नुहोस् ।
3.)सामाजिक अध्ययन क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रष्ट पार्नुहोस्।
4.)सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्व दर्शाउनुहोस्।
5.)सामाजिक अध्ययन विषय भन्नाले कस्तो विषय बुझिन्छ ? प्रष्ट पार्नुहोस्।
6.)सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।
7.)सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित छ ? प्रष्ट्याउनुहोस् ।
8.)जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ? जीवनोपयोगी शिक्षाको महत्व के हो ? प्रष्ट पार्नुहोस् ।
9.)सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कसरी जीवनोपयोगी सिप सिक्न सकिन्छ ? प्रष्ट पार्नुहोस् ।
10.) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सिकारी सहजीकरण कसरी हुनुपर्छ ? खुलस्त पार्नुहोस् ।