Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


लेखकले सिँजादेखि रारासम्मकाे यात्रा कसरी पूरा गरे।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : लेखक सिँजाको मालिका बोतादेखि चट्टानलाई चिर्दै चौँथा भन्ने ठाउँमा पुगी खाना खाएर उकालो चढी घुच्चीको उकालो पछि रारा राष्ट्रिय निकुञ्जको चेक पोस्ट पुगेका थिए। चेकपोस्टबाट पिनागाउँ हुँदै सल्लेरी जङ्गलबाट एक घण्टा हिँडेपछि लेखक रारा पुगेका छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी गर्न सकिन्छ ?
2.)राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको कस्तो भूमिका हुन्छ ?
3.)‘जलस्रोत र ऊर्जा’ विषयक बक्तृताका दुबै वक्ताहरूले आफ्नो बक्तृतालाई प्रभावकारी बनाउन के कस्ता सहायक तर्क वा तथ्यहरू पेस गरेका छन्, दुवैको वक्तृताबाट कम्तीमा तीन तीनओटा बँदाहरू टिपोट गर्नुहोस्।
4.)माथिको ‘जलस्रोत र ऊर्जा’ वक्तृता विषय पढी त्यसमा अपुग विषयहरू के के हुन्, कक्षामा छलफल गरी लेख्नुहोस् ।
5.)सामाजिक अध्ययन क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रष्ट पार्नुहोस्।
6.)सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्व दर्शाउनुहोस्।
7.)सामाजिक अध्ययन विषय भन्नाले कस्तो विषय बुझिन्छ ? प्रष्ट पार्नुहोस्।
8.)सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।
9.)सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित छ ? प्रष्ट्याउनुहोस् ।
10.)जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ? जीवनोपयोगी शिक्षाको महत्व के हो ? प्रष्ट पार्नुहोस् ।