Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


पहिलो वक्ताले जलस्रोतसम्बन्धी कुन कुन सन्दर्भलाई समेटेको छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पहिलो वक्ताले जलस्रोतमा हिमाल, समुद्र, नदीनाला, झरना, छहरा, तालतलैया, आफै पानी निस्कने मूलहरू, इनार, ट्युबवेल तथा वर्षादलाई समेटेको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
2.)सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।
3.)कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।
4.)डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?
5.)सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?
6.)कम्प्युटर हार्डवेयरलाई उदारहणसहित वर्गीकरण गर्नुहोस् ।
7.)‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
8.)Microsoft Word मा के के काम गर्न सकिन्छ, उदाहरणसहित लेख्नुहोस् ।
9.) ब्राउजर भनेको के हो, उदारहण दिएर प्रष्ट पार्नुहोस् ।
10.)इमेल भनेको के हो ?