Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरिएको छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विद्यालयका प्रधानाध्यापकलाई कार्यक्रमको अध्यक्ष, तीन जना शिक्षकहरू निर्णायक, एक जना शिक्षक समय पालक राखेर क्रमश: प्रतियोगी विद्यार्थीहरूलाई उद्घोषकले बोलाएर आफ्नो वक्तृता प्रस्तुत गर्ने । अन्त्यमा निर्णायकले निर्णय सुनाउने र अध्यक्षले पुरस्कृत विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी कार्यक्रम टुङ्ग्याउने विधिलाई पाठमा प्रस्तुत गरिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित सामाचार तयार गर्नुहोस् ।
2.)पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
3.)सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।
4.)कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।
5.)डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?
6.)सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?
7.)कम्प्युटर हार्डवेयरलाई उदारहणसहित वर्गीकरण गर्नुहोस् ।
8.)‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
9.)Microsoft Word मा के के काम गर्न सकिन्छ, उदाहरणसहित लेख्नुहोस् ।
10.) ब्राउजर भनेको के हो, उदारहण दिएर प्रष्ट पार्नुहोस् ।