Search answer for your unanswered questions.

Class : 11
Unit : जलस्रोत र ऊर्जा


दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पहिलो वक्ताले सेतो सुनका रूपमा परिचित पानीलाई हामीले सही सदुपयोग गरेमा नेपालको विकास गर्न सकिन्छ भनी वक्तृता समापन गरेका छन् भने दोस्रो वक्ताले जलस्रोतलाई सदुपयोग गर्न सके हामीले बेरोजगार हुनुपर्ने छैन भनी वक्तृता समापन गरेका छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.