Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


दिएका शब्दहरूको अर्थ खुल्ने गरि वाक्यमा प्रयोग गर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) गहुँत = बालीनालीका लागि गहँत त औषधि पो रहेछ। (ख) उर्वर = उर्वर भूमिमा हामीले संरचना निर्माण गर्नु हुँदैन। (ग) स्थलचर = हामीले बालीमा विषादीको प्रयोग गर्दा जलचर र स्थलचर जीवहरुको बारेमा पनि सोच्नुपर्छ। (घ) जलप्रबन्धन = बालीनालीका लागि जलप्रबन्धन सबैभन्दा मुख्य कुरा हो। (ङ) कृषिविद् = कृषिविद्के सल्लाहबमोजिम बाली लगाउँदा उत्पादन बढ्छ। (च) प्रवर्धन = कृषि कार्यको प्रबर्धन गर्न सके हामीले खाद्यान्नमा पराश्रित हुनुपर्ने थिएन। (छ) समृद्ध = बद्री जसरी नै हामीले सोच्ने र गर्ने हो भने हामी धेरै समृद्ध भइसक्थ्यौँ। (ज) अभियन्ता = बद्री त कृषि क्षेत्रका अभियन्ता नै हुन्। (झ) ज्ञानशाला = बद्रीको कृषिशाला मात्रै होइन ज्ञानशाला पनि रहेछ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)समीक्षात्मक उत्तर दिनुहोस्: (क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ?
2.)“वातावरण प्रदूषणकाे मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ।” संवादात्मक सन्दर्भसमेत यहाँ गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस्।
3.)नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ?
4.)राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ?
5.) देशको समृद्धिमा निजी क्षेत्रको भूमिका कस्तो हुन्छ?
6.)‘जैविक विविधता र गरिबी‘ निवारण पदावलीको अर्थ लेख्नुहोस्।
7.)दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस्:
8.)दिइएका प्राविधिक तथा पारीभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस्
9.)दिइएका शब्दहरु कुन कुन विषयक्षेत्रसँग सम्बन्धित छन् पहिचान गरे अर्थ लेख्नुहोस्:
10.)दिइएका विषयक्षेत्रका आधारमा समूह बनाई हरेक क्षेत्रका दश-दशओटा शब्दहरू खोज्नुहोस् र कथामा प्रस्तुत गर्नुहोस्: