Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


दिइएका प्राविधिक तथा पारीभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस्


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) दृश्यावलोकन, अनुभूति, पिरती, कविता (मानविकि) उत्तर: दृश्यवलोकन- देख्ने वा हेर्न योग्य प्राकृतिक वा निर्मित स्थलको अवलोकन गर्ने काम अनुभूति- अंशत: मानसिक तथा शारीरिक तर पूर्णत: इन्द्रियगतचाहिँ नभएको आनन्द पिडा आदि अनुभूति हुने अनुक्रिया वा संवेदना, मनोदशा, मनस्थिती, मनोभाव वा मनोरोग। पिरती- स्त्रीको पुरुस्कार हृदयमा र पुरुषको स्त्रीका हृदयमा बसेको प्यार, प्रेम, अनुराग,सनेह, माया। कविता- कविको भाव वा कविकर्म, कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनेर प्रस्तुत गरिएको पद्यात्मक वा गद्यात्मक रचना, काव्य (ख) कच्ची, जिप, राजमार्ग, बसपार्क (यातायात क्षेत्र) उत्तर: कच्ची-कच्चा, धेरै समयसम्म नटिक्ने जिप- बसभन्दा सानो, सामान्य कार ट्याक्सीभन्दा ठुलो, हलुका र बलियो किसिमको मोटर राजमार्ग- फराकिलो र लामो पक्की सडक, मुल सडक बसपार्क- बस बिसाउने ठाउँ, बसबिसौनी (ग) उपत्यका, चट्टान, पर्वत, क्षेत्रफल, हिमाल (भुगोल) उत्तर: उपत्यका- पहाडका फेदीको समथर जमिन, बेँसी चट्टान- एउटै ठूलो ढुङ्गाको पहाड वा ढिस्को, ढुङ्गैढुङ्गाको ठूलो राशि पर्वत- पहाड, डाँडो, शैल क्षेत्रफल- कुनै जमिनको लम्बाई र चौडाइको निक्लने वर्गात्मक अङ्क वा परिमाण हिमाल- नेपालको उत्तरी सिमाक्षेत्रमा वारपार पसारिएको टाकुराहरु सधैँजसो हिउँले ढाकिरहने, उँचो पर्वतमाला (घ) खस राज्य, बस्ती, शासक, कार्यालय (प्रशासन) उत्तर: खस राज्य – प्राचीन क्षत्रियको एक जातिको राज्य पश्चिम नेपालका खस जातिकि मानिसको राज्य भएको स्थान बस्ती – घरहरु भएको वा मानिस बस्ने ठाउँ, आवादी शासक – राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार, शासन गर्ने व्यक्ति, शासनकर्त कार्यालय – कुनै विशेष काम वा व्यवसाय गर्ने घर, प्रशासनसम्बन्धी काम कुरा गर्ने निश्चित ठाउँ (ङ) होटल, खानपान, रिसोर्ट, भ्रमण (पर्यटन) उत्तर: होटल- मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरु केही समय बस्ने, सुत्ने, बिश्रामस्थल, आवासीय भोजनालय खानपान- खाने र पिउने काम, खुवाइ र पियाइ, खाइने र पिइने वस्तु, अन्नपानी रिसोर्ट- होटलसहितको पार्क भ्रमण- घुमफिर वा‌ डुलफिर गर्ने काम, नजिक वा टादाकाे आइजाई (च) निकुञ्ज, संरक्षण, सदावहार, वनस्पति (वनविज्ञान) उत्तर: निकुञ्ज- बोट-बिरुवा, जनावर आदि वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल, आरक्षण संरक्षण- राम्ररी गरिेने‌ रक्षा वा‌ हिफाजत सुरक्षा, बचाउ, जगेर्ना सदावहार- वसन्त ऋतुमा जस्तै सधैँ हराभरा रहने (रुख, बोट आदि) वनस्पति- प्रायः फुल नफुलीकनै फल लाग्ने खालको रुखविशेष, बोटविरुवा, लता आदि
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) दिइएका शब्दहरूको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् : कृत्रिम, विपन्न, प्राचीन, साँघुरो, आन्तरिक, सङ्कुचन, कुरूप, सदुपयोग, व्यय, अटुट, विष
2.)दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : मञ्चासीन, द्रुततर, सामर्थ्य, खपत, पैनी, उर्वरा, अभियान, सङ्कट, गगनचुम्बी, अन्नामृत, निर्यात
3.)तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्: सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी
4.)पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?
5.)वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरिएको छ ?
6.)पहिलो वक्ताले जलस्रोतसम्बन्धी कुन कुन सन्दर्भलाई समेटेको छ ?
7.)दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?
8.)नेपालमा उपलब्ध जलस्रोत के के हुन् ?
9.)नेपाली जलराशिमा कति मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ?
10.)के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ?