Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने र व्यापार व्यवसायको प्रवर्धन गर्ने उद्देश्य लिएको नेपालले आफ्नै स्रोत साधनको परिचालन गरी आर्थिक विकास र गरिबी निवारणको वाणिज्य नीति अवलम्बन गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अल्पना किन निर्माण गरिन्छ?
2.)मिथिला लोककलालाई के कसरी वर्गीकरण गरिएको छ?
3.)माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस्।
4.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् :
5.)मिना अयरको वक्तृता पढी दिइएको खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्:
6.) दिइएका शब्दहरूको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् : कृत्रिम, विपन्न, प्राचीन, साँघुरो, आन्तरिक, सङ्कुचन, कुरूप, सदुपयोग, व्यय, अटुट, विष
7.)दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : मञ्चासीन, द्रुततर, सामर्थ्य, खपत, पैनी, उर्वरा, अभियान, सङ्कट, गगनचुम्बी, अन्नामृत, निर्यात
8.)तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्: सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी
9.)पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?
10.)वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरिएको छ ?