Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


तल दिइएका अर्थ दिने शब्दहरु पाठबाट खोजेर लेख्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) सोचन लायक = मननीय (ख) बालीनाली = उपज (ग) अर्थपूर्ण = सार्थक (घ) पानीमा बसेर जीविका गर्ने प्राणी = जलचर (ङ) विषयुक्त = विषादी (च) बिउ छरेपछि माटालाई पातपतिङ्गरले छोप्नु = आच्छादन (छ) एउटै स्थानमा पाँच फरक उचाई हुने वृक्ष लगाउने = पञ्चस्तरीय ढाँचा
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)कृषि कर्मका बारेमा तपाईंका विचारहरु प्रस्तुत गर्नुहोस्।
2.)समीक्षात्मक उत्तर दिनुहोस्: (क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ?
3.)“वातावरण प्रदूषणकाे मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ।” संवादात्मक सन्दर्भसमेत यहाँ गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस्।
4.)नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ?
5.)राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ?
6.) देशको समृद्धिमा निजी क्षेत्रको भूमिका कस्तो हुन्छ?
7.)‘जैविक विविधता र गरिबी‘ निवारण पदावलीको अर्थ लेख्नुहोस्।
8.)दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस्:
9.)दिइएका प्राविधिक तथा पारीभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस्
10.)दिइएका शब्दहरु कुन कुन विषयक्षेत्रसँग सम्बन्धित छन् पहिचान गरे अर्थ लेख्नुहोस्: