Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


समीक्षात्मक उत्तर दिनुहोस्: (क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : दिगो कृषि पद्धतिका लागि राज्यले दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्छ। राज्यले कृषि क्षेत्रमा छुट्याउने बजेट पर्याप्त हुनुपर्छ। कृषि क्षेत्रमा प्रयोग हुने औजारहरू सहुलियत दरमा वा अनुदानमा उपलब्ध गराउनु पर्छ। स्थानीय तहले आफ्नो स्थानीय तहको माटो परीक्षण गरी कुन क्षेत्रमा कुन बाली लगाउँदा उत्पादन बढ्छ भन्ने कुराको जनकारी किसानले निःशूल्क प्राप्त गर्नुपर्छ। कृषकले उत्पादन गरेको वस्तुलाई कृषकले सजिलै बजारसम्म लाने वातावरण स्थानीय तहले गर्नुपर्छ। प्रत्येक स्थानीय तहमा कृषि विद्यालयहरू तथा विश्वविद्यालयहरू खोल्नु पर्छ । विदेश जाने युवाहरूलाई राज्यले कृषि क्षेत्रमा आकर्षित गर्न नयाँ नयाँ योजना र सहुलियतहरू अगाडि सानुपर्छ । राज्यले कृषियोग्य जमिन भनी छुट्याएका स्थानीय तहका प्रत्येक वडामा कम्तीमा एकजना कृषि प्राविधिक राख्नु पर्छ । यसरी योजनाबद्ध तरिकालेकृषिक्षेत्रलाई प्राथमिकता दिने हो भने कृषिमा दिगोपन ल्याउन सकिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) २०७६ जेठ २५ गते दैनिकीको सारलाई एक अनुच्छेदमा पुनर्लेखन गर्नुहोस्।
2.)मिथिला लोककलामा महिलाको कस्तो भूमिका छ?
3.)अल्पना किन निर्माण गरिन्छ?
4.)मिथिला लोककलालाई के कसरी वर्गीकरण गरिएको छ?
5.)माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस्।
6.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् :
7.)मिना अयरको वक्तृता पढी दिइएको खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्:
8.) दिइएका शब्दहरूको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् : कृत्रिम, विपन्न, प्राचीन, साँघुरो, आन्तरिक, सङ्कुचन, कुरूप, सदुपयोग, व्यय, अटुट, विष
9.)दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : मञ्चासीन, द्रुततर, सामर्थ्य, खपत, पैनी, उर्वरा, अभियान, सङ्कट, गगनचुम्बी, अन्नामृत, निर्यात
10.)तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्: सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी