Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


दिइएका शब्दहरु कुन कुन विषयक्षेत्रसँग सम्बन्धित छन् पहिचान गरे अर्थ लेख्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) अध्याय, व्यक्तिवृत्त, मूल्याङ्कन, निःशुल्क, दूरसञ्चार उत्तर: मानवीय क्षेत्र (ख) अब्बल, पर्ती, सुकुम्बासी, भूक्षय, एलानी, खण्डवृष्टि, छपान उत्तर: कृषि तथा वन क्षेत्र (ग) अनुभूति, एकाधिकार, पुरातत्त्व, उपभोक्ता, आशुकवि, शिलालेख, शीतयुद्ध उत्तर: इतिहास क्षेत्र (घ) अग्रिम, अधिकृत, तदर्थ, फस्र्याेट, बेरूजु, निलम्बन, राजस्व उत्तर: प्रशासन क्षेत्र (ङ) ताखिर, अधिवक्ता, देवानी, फौजदारी, विधेयक, मुचुल्का, सार्वभौमसत्ता, जमानत, बिगो उत्तर: कानुन क्षेत्र (च) वहिरङ, कुपोषण, निदान, चक्रटो , जीवाणु, लवण, शिलान्यास उत्तर: चिकित्सा क्षेत्र (छ) ऊर्जा, क्षेप्यास्त्र, तापक्रम, जीवकोश, स्नायु, तारापुञ्ज, प्रक्षेपण, विकिरण उत्तर: विज्ञान र प्रविधि क्षेत्र
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : मञ्चासीन, द्रुततर, सामर्थ्य, खपत, पैनी, उर्वरा, अभियान, सङ्कट, गगनचुम्बी, अन्नामृत, निर्यात
2.)तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्: सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी
3.)पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?
4.)वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरिएको छ ?
5.)पहिलो वक्ताले जलस्रोतसम्बन्धी कुन कुन सन्दर्भलाई समेटेको छ ?
6.)दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?
7.)नेपालमा उपलब्ध जलस्रोत के के हुन् ?
8.)नेपाली जलराशिमा कति मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ?
9.)के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ?
10.)विद्युत्को खपत कसरी बढाउन सकिन्छ ?