Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


दिइएका विषयक्षेत्रका आधारमा समूह बनाई हरेक क्षेत्रका दश-दशओटा शब्दहरू खोज्नुहोस् र कथामा प्रस्तुत गर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) शिक्षा क्षेत्र – विद्यालय, पुस्तक, क्याम्पस, प्रधानध्यापक, पुस्तकालय, प्रश्नपत्र, छात्रवृत्ति, निरीक्षक, केन्द्राध्यक्ष, उत्तीर्ण (ख) कृषि तथा वन क्षेत्र – अब्बल, दोयल, सिम, चहार, रोपाई, फँडानी, छपान, वनपाले, सामुदायिक, वन, कुकाठ (ग) मानविकी र समाजिकशास्त्र – विवाह, दृश्यावलोकन, मेलमिलाप, झै-झगडा, जात-जाति, अनुभव, धर्म, सपाटी, कवि, ईषृर्या (घ) व्यापार, वाणिज्य – आयव्यय, नाफा, घाटा, निक्षेप, भौचर निकासी, पैठारी, बेरुजु, राजस्व, तराजु (ङ) कानुन तथा राजनीतिशास्त्र – सचिव, मन्त्री, सरुवा, अध्यादेश, सरजमिन, विधेयक, जमानत, आन्दोलन, राजीनामा (च) चिकित्सा – शल्यक्रिया, एक्सरे, अन्तरङ्ग, प्रशोधन, जीवाणु, महामारी, सरुवा रोग, रक्त सञ्चार, पाचन प्रणाली (छ) विज्ञान तथा प्रविधी – विकिरण, विद्युतीकरण, तापक्रम, क्षेप्यास्त्र, आणविक, बम, जोड, घटाउ, समीकरण (ज) सञ्चार क्षेत्र – कम्प्युटर, रेडियो, इमेल, इन्टरनेट, म्यासेन्जर, समाचार, सूचना प्रविधि, पत्रमित्रता, संवाददाता (ञ) इन्जिनियरिङ – झोलुङ्गे पुल, आकासे पुल, कच्ची बाटो, पक्की घर, लम्बाई (झ) जनप्रशासन – सचिव, अधिकृत, सरुवा, बढुवा, टिप्पणी, फिराद पत्र, मन्त्री, खरिदार, सुब्बा, हाकिम
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्: सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी
2.)पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?
3.)वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरिएको छ ?
4.)पहिलो वक्ताले जलस्रोतसम्बन्धी कुन कुन सन्दर्भलाई समेटेको छ ?
5.)दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?
6.)नेपालमा उपलब्ध जलस्रोत के के हुन् ?
7.)नेपाली जलराशिमा कति मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ?
8.)के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ?
9.)विद्युत्को खपत कसरी बढाउन सकिन्छ ?
10.)जल विद्युतीकरणका लागि नेपालको भूभाग किन उपयुक्त मानिएको छ ?