Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


देशको समृद्धिमा निजी क्षेत्रको भूमिका कस्तो हुन्छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : निजी क्षेत्रले आफ्नै देशमा रोजगार सिर्जना गर्न सक्ने र राज्यको अर्थव्यवस्थालाई मजबुद बनाउने भएकाले देशको समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस्।
2.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् :
3.)मिना अयरको वक्तृता पढी दिइएको खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्:
4.) दिइएका शब्दहरूको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् : कृत्रिम, विपन्न, प्राचीन, साँघुरो, आन्तरिक, सङ्कुचन, कुरूप, सदुपयोग, व्यय, अटुट, विष
5.)दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : मञ्चासीन, द्रुततर, सामर्थ्य, खपत, पैनी, उर्वरा, अभियान, सङ्कट, गगनचुम्बी, अन्नामृत, निर्यात
6.)तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्: सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी
7.)पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?
8.)वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरिएको छ ?
9.)पहिलो वक्ताले जलस्रोतसम्बन्धी कुन कुन सन्दर्भलाई समेटेको छ ?
10.)दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?