Search answer for your unanswered questions.

Class : 11
Unit : सफलताको काथा


समाजिक सञ्जालको अतिशय प्रयोगले मानव जीवनमा परेको प्रभाव


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदान प्रदान गर्न प्रयोग गरिने माध्यमलाई समाजिक सञ्जाल भनिन्छ। यो वेवसाइड एवम् इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना अदानप्रदान गर्ने साधन हो। यो समुदायमा अधारित सामग्री अदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई समाजिक सञ्जाल भनिएको हो। यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको सामूहिकर रुप हो। यस्ता च्यानलहरु प्राय: निःशुल्क हुन्छन्। फेसबुक, युट्युब,भाइबर, द्वीटर आदि यसका उदाहरण हुन्। यो खास गरी कम्प्युटर र मोबाइलमा जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ। यसको प्रयोगको दायरा फराकिलो छ। हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न थालेपछि मानिस रचनात्मक हुन छाडेको छ। यसको अतिशय प्रयोगले मानव जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ। समाजिक सञ्चालको अतिशय प्रयोगले मानवजीवनमा निम्नानुसार प्रभाव पारेको छ:- मानिस रचनात्मक हुन नसक्नु, घरमा बस्ने मानिसले परिवारका सदस्यहरुलाई समय दिन नसक्नु, समाजिक सञ्जालनमा बढी समय खर्च हुनु, समाजिक सञ्जलमा अरूप्रति नकारात्मक टिकाटिप्पणी सेयर गर्नु, समाजलाई हानी नोक्सानी गर्ने विषय बढी शेयर हुनु, अश्लील भिडियो तथा फोटो खिचेर अप्लोड गर्ने, सेयर गर्ने, अर्काको फोटो, भिडियोको दुरुपयोग हुनु, तसर्थ मानिसको आफ्नो अध्ययन गर्ने, घरायसी काम गर्ने समयलाई समाजिक सञ्जालको अतिशय प्रयोगले नाश गरेको छ। यो अनुसन्धानको साधन भन्दा बढी मनोरञ्जनको साधन बन्दै गएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)आच्छादन प्रक्रियाका फाइदाहरु बताउनुहोस्।
2.)कृषि कर्मका बारेमा तपाईंका विचारहरु प्रस्तुत गर्नुहोस्।
3.)समीक्षात्मक उत्तर दिनुहोस्: (क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ?
4.)“वातावरण प्रदूषणकाे मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ।” संवादात्मक सन्दर्भसमेत यहाँ गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस्।
5.)नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ?
6.)राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ?
7.) देशको समृद्धिमा निजी क्षेत्रको भूमिका कस्तो हुन्छ?
8.)‘जैविक विविधता र गरिबी‘ निवारण पदावलीको अर्थ लेख्नुहोस्।
9.)दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस्:
10.)दिइएका प्राविधिक तथा पारीभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस्