Search answer for your unanswered questions.

Class : 11
Unit : सफलताको काथा


दिइएका शीर्षकमा टिप्पणी लेख्नुहोस्: (क) विश्वसम्पदाको संरक्षण र संवर्द्धनमा लेखिएका चुनौतीहरु


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : संयुक्त राष्ट्रिय संघीय अङ्ग युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचिकृत विश्वका स्मारक र स्थानहरुलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ। युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै: वन, पहाड, द्वीप, मरुभुमि, स्मारक, भावना वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पत्ति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ। अन्तर्राष्ट्रिय समुदायको हितमा पनि यसले काम गरेको हुनुपर्छ र पिढीलाई तथा मानवताको हितमा पनि यस्ता सम्पदाको संरक्षण गरिनु पर्छ। विश्वसम्पदाको संरक्षण र सम्वर्द्धनमा देखिएका चुनौतिहरु निम्नानुसार छन्: सशस्त्र सङ्घर्षको बेलामा सांस्कृतिक सम्पदाको संरक्षण गर्न चुनौतीपूर्ण रहेको, विश्व सम्पदा सूचीमा परेका सम्पदाको अतिक्रमणलाई रोक्नु चुनौतीपूर्ण रहेको, विश्व सम्पदा सूचीमा परेका सम्पदाको संरक्षण गर्ने आर्थिक पक्षको कमी हुनु चुनौतीपूर्ण छ, विश्व सम्पदा सूचीमा परेका धरोहरलाई पर्यटकको गन्तव्य बनाउन चुनौतीपूर्ण छ, विश्व सम्पदामा परेका धरोहरहरुलाई प्राकृतिक प्रकोपले बिगारेपछि पुन: पहिलेकै जस्तो बनाउन चुनौतीपूर्ण हुन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जैविक मल र औषधि कसरी बनाउन सकिन्छ?
2.)आच्छादन प्रक्रियाका फाइदाहरु बताउनुहोस्।
3.)कृषि कर्मका बारेमा तपाईंका विचारहरु प्रस्तुत गर्नुहोस्।
4.)समीक्षात्मक उत्तर दिनुहोस्: (क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ?
5.)“वातावरण प्रदूषणकाे मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ।” संवादात्मक सन्दर्भसमेत यहाँ गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस्।
6.)नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ?
7.)राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ?
8.) देशको समृद्धिमा निजी क्षेत्रको भूमिका कस्तो हुन्छ?
9.)‘जैविक विविधता र गरिबी‘ निवारण पदावलीको अर्थ लेख्नुहोस्।
10.)दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस्: