Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


जैविक मल र औषधि कसरी बनाउन सकिन्छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : एउटा भाँडामा २०० लिटर पानी, दस लिटर गहुँत, दस किलो गोवर, एक किलो गुँड, एक किलो दालको पिठो र एक मुठी माटो हालेर तिन दिनसम्म राख्दा जैविक मल तयार हुन्छ। गाईवस्तुले नखाने दसबाह्र थरी रुखका पातहरूको रस, खुर्सानी, निम, लंसुन, बेसार, बाेझोमा गहुँत मिसाएर विषादी तयार गर्न सकिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.