Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


‘लौ आयो ताजा खबर‘ लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अभिभावकका लागि आफ्ना सन्तान नै सबै कुरा हुन्। उनीहरूको पढाइ लेखाइ र लालनपालनमा नै अभिभावक आफ्नो जिवन बिताउँछ वा दु:ख गर्छ। आफ्नो व्यस्तताका बावजुद पनि अभिभावकले आफ्नो सन्तानका लागि केही समय छुट्याउनु पर्छ। आफ्नो छोराछोरीको इच्छा, चाहना, आवश्यकता जस्ता मनोभावना पनि अभिभावकले बुझ्न जरुरी छ। सन्तानसँग बसेर उसको पढाइका बारेमा अभिभावकले सोधीखोजी गर्न जरुरी छ। आफ्ना सन्तानका साथी को-को छन् को को छन्, उनीहरू कहाँ कहाँ जान्छन्, के, खान्छन् जस्ता विषयमा जानकारी नलिँदा आफ्ना सन्तान दुर्व्यसनमा फँस्न सक्छन्। त्यसपछि सचेत हुनुपर्छ भन्ने सन्देश यस नाटकले दिएको छ। दुर्व्यसनमा लागेका नानीहरूलाई माया, ममता दिई सुधार गृहमा लगी उनीहरुलाई देशको सक्षम व्यक्ति बनाउन सकिन्छ तरह समयमा हामी सचित भइनौँ भने हामीले हाम्रा सन्तानलाई सदाका लागि गुमाउनु पर्छ भन्ने मुल सन्देशलाई यस नाटकमा देखाउन खोजिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ । योगबाट यो प्राप्त हुन्छ।
2.)स्वस्थ हुनु भनेको के हो ?
3.)देशका नागरिकको स्वास्थ्य स्थिति कुन-कुन कुरामा निर्भर हुन्छ ?
4.) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ?
5.) चिकित्सा विज्ञानमा कुन कुराले बढी महत्व पाइएको छ?
6.)दिइएका शीर्षकमा टिप्पणी लेख्नुहोस्: (क) विश्वसम्पदाको संरक्षण र संवर्द्धनमा लेखिएका चुनौतीहरु
7.)समाजिक सञ्जालको अतिशय प्रयोगले मानव जीवनमा परेको प्रभाव
8.) तल दिइएका अर्थ दिने शब्दहरु पाठबाट खोजेर लेख्नुहोस्:
9.)दिएका शब्दहरूको अर्थ खुल्ने गरि वाक्यमा प्रयोग गर्नुहोस्:
10.)दिइएको पदावलीहरूको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस्: